१ नं. वडामा आवधिक योजना निर्माण बारे सुझाव पेश

१ नं. वडामा आवधिक योजना निर्माण बारे सुझाव पेश
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १ नं. वडा कार्यालयले आज एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि छलफल मार्फत सुझाब पेश गरेको छ । वडा अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्यवसायी र वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममामा पथरी उद्योग वाणिज्...

३ जना सम्मानित

३ जना सम्मानित
पथरी । पथरी शनिश्चरे नगरपालिकाले ३ जनालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । अग्रज पत्रकार सम्मानबाट भूपेन्द्रराज तिम्सिना, युवा पत्रकारिता पुरस्कारबाट भूमि पाठक र संचार गृह पुरस्कारबाट पहिलो अनलाइन डटकमका मोहन भट्टराई पुरस्कृत भएका हो । आज बिहीबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै तिम्सिनालाई नगद २५ हजार रुपैयाँ, दोसल्ला, मुहारचित्र, र सम्मानपत्रले सम्मानित गरेको थियो । यस्तै स...

पथरी शनिश्चरेमा क्षमता अभिवृद्धि कार्यशाला

पथरी शनिश्चरेमा क्षमता अभिवृद्धि कार्यशाला
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १० को आर्थिक सहयोगमा ३ दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय पथरी शनिश्चरे १० ले आयोजना गरेको कार्यक्रम वडा अध्यक्ष जीवन खतिवडाले उदघाटन गरेका हुन । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराको साथ आज आइतबार सिन भिलेज पार्टी प्यालेसमा उदघाटन भएको कार्यक्रममा वडा न. १० बसोबास गर्ने ५...

पूर्व वडा अध्यक्ष कार्कीको निधन

पूर्व वडा अध्यक्ष कार्कीको निधन
पथरी । पथरी शनिश्चरे ७ निवासी २०४३ सालमा निर्वाचित वडा अध्यक्ष वर्ष ८८ का प्रेम बहादुर कार्कीको निधन भएको छ । हिजो बेलुका ११ः५५ बजेको समयमा पथरी शनिश्चरे नगरपालिका ७ निजी निवासमा निधन भएको हो । श्री दुर्गा माबि पथरी शनिश्चरे ७ को संस्थापक उपाध्यक्ष भएर काम गरेका कार्की स्थानिय स्तरमा बिभिन्न संघ संस्थामा आवद्ध भएर काम गर्ने ब्यात्तीको रुपमा परिचित थिए । १९९३ साउन ४ गते पाँचथरमा जन्मीएका कार्क...

तमु बौद्ध गुम्बा पुनः निर्माण गर्न २ लाख ७ हजार सहयोग

तमु बौद्ध गुम्बा पुनः निर्माण गर्न २ लाख ७ हजार सहयोग
पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङमा स्थापित तमु बौद्ध गुम्बा पुनः निर्माण गर्न गुरुङ दम्पतीले २ लाख ७ हजार रुपैयाँ सहयोग भएको छ । पथरी शनिश्चरे १ अन्नपर्ण लाइन निवासी वर्ष ८१ प्रेम कुमार गुरुङ र वर्ष ७५ साबित्री गुरुङ दम्पतीले उत्त रकम सहयोग गरेका हुन । तमु बौद्ध गुम्बा पथरीका संस्थापक समेत रहेका प्रेम कुमार गुरुङ भारतिय सेनाबाट अवकास प्राप्त क्याप्टेन पद हुन । गुम्बा जिर्ण भै पुनः निर्मा...

न्यायिक समितिको सार्वजनिक सुनुवाई सम्पन्न

न्यायिक समितिको सार्वजनिक सुनुवाई सम्पन्न
पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा न. ७ मा हिजो आइतबार न्यायिक समितिल सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न. ७ को वडा कार्यालय सभाहलमा घर झगडा, सिमा विवाद, वहुविवाह, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागूऔषध लगायतको विषयहरु सहित सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । प्रश्नहरुलाई पथरीशनिश्चरे नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न...

एडभान्स सिलाई कटाई तालिम सम्पन्न

एडभान्स सिलाई कटाई तालिम सम्पन्न
पथरी । पथरी शनिश्चरे नगरपालिकाको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा ४५ दिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ । वडा न. २ पूवि भुभाग कन्दरा टोलमा वडा कार्यालयको १ लाख रुपैयाँको आर्थिक सहयोगमा ४५ दिने सिलाई कटाई एडभान्स तालिमको हिजो समापन भएको हो । नारी उत्थान महिला समूह कसेनीले आयोजना गरेको सिलाई कटाई एभभान्स कोर्षको सोमबार समापन गरिएको थियो । कार्यक्रमका नगर प्रमुख मोहन प्रसाद तुम्वा...

पथरी शनिश्चरे मिनि महोत्सव उदघाटन

पथरी शनिश्चरे मिनि महोत्सव उदघाटन
पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङमा हिजो बिहीबार मिनि महोत्सवको उदघाटन भएको छ । सुनखरी खेल मैदानको स्तर उन्नती गर्ने उदेश्यले १५ दिनसम्मा संचालन गर्न लागेको मिनि महोत्सवको उदघाटन भएको हो । क्लवका अध्यक्ष मिलनकुमार राई अध्यक्षतामा भएको कार्यक्रममा वडा न. १ का वडा सदस्य पुर्णबहादुर कार्कीले उदघाटन गरेका थिए । सुनाखरी युवा क्लवले संचालन गरेको मिनि महोत्सव रोटेपिङ लगायत बिभिन्न खेल सामग्रीहरु...

बीमा वापतको १४ लाख भुत्तानी

बीमा वापतको १४ लाख भुत्तानी
पथरी । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियमा दुरघटनामा परि मृत्यु भएका राजु मगरको परिवारलाई बिमा वापतका रकम भुत्तानी भएको छ । नेशनल लाइफ इन्सोरेन्स कम्पनीको पथरी शाखा कार्यालयबाट बीमा वापतको रकम १४ लाख रुपैयाँ भुत्तानी गरेको हो । २ छयालिस बिघेमा निवासी कल्पना मगरलाई मृत्यु दाबि भुत्तानी गरिएका पथरी शाखा प्रमुख रबिन्द्र लिम्बुले जानकारी दिएका छन ।

लायन्सको नेतृत्वमा मुरारी आचार्य

लायन्सको नेतृत्वमा मुरारी आचार्य
पथरी । लायन्स क्लब अफ पथरीको दोस्रो वार्षिक साधारण सभाबाट मुरारी आचार्य अध्यक्ष पद्मा चुनिएका छन । ्आज बुधबार पथरी नगर अस्पतालको सभाहलमा भएको कार्यक्रमबाट अध्यक्षमा आचार्यलाई सर्बसम्मत अध्यक्ष पदमा चुनिएका हुन । क्लबको फस्ट भाइस प्रेसिडेन्टमा लायन हेमसागर चापागाँई, सेकेण्ड भाइस प्रेसिडेन्टमा लायन हरिकुमार रसाईली, क्लब सेक्रेटरीमा लायन रोशन बुढाथोकी, कलब ट्रेजरमा लायन गोमा पौडेल बुढाथोकी सर्व स...