पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा न. ७ मा हिजो आइतबार न्यायिक समितिल सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
वडा न. ७ को वडा कार्यालय सभाहलमा घर झगडा, सिमा विवाद, वहुविवाह, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागूऔषध लगायतको विषयहरु सहित सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
प्रश्नहरुलाई पथरीशनिश्चरे नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले र सरोकारवालहरूले जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया