पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङमा स्थापित तमु बौद्ध गुम्बा पुनः निर्माण गर्न गुरुङ दम्पतीले २ लाख ७ हजार रुपैयाँ सहयोग भएको छ ।
पथरी शनिश्चरे १ अन्नपर्ण लाइन निवासी वर्ष ८१ प्रेम कुमार गुरुङ र वर्ष ७५ साबित्री गुरुङ दम्पतीले उत्त रकम सहयोग गरेका हुन ।
तमु बौद्ध गुम्बा पथरीका संस्थापक समेत रहेका प्रेम कुमार गुरुङ भारतिय सेनाबाट अवकास प्राप्त क्याप्टेन पद हुन ।
गुम्बा जिर्ण भै पुनः निर्माण गर्ने निर्णय अनुसार स्वच्छिक आर्थिक सहयोग संकलन गरिरहेको गुम्बा संचालक समितिका सदस्य अमृत गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया