हलो जोताई र जोताइको कमाई

हलो जोताई र जोताइको कमाई
पथरी । पथरीशनिश्चरे १ का वीरबहादुर धिमाल सोमबार पथरीशनिश्चरे २ बुद्धचौकमा बिहान ७ बजेको समयमा गोरु जोतिरहेको भेटिए । कङक्रीटले ढाकिएको बजार भित्र घर बनाउन बाँकी रहेको खाली घडेरीमा छिमेकी संधियारले सागशब्जी, लसुन प्याज लगायतका खाध्यन्न उत्पादन गर्छन । ६३ वर्षका वीरबहादुर धिमाल स्थानिय लक्ष्मी राईको खेतीमा काम गर्छन । राक्ष्मी राईको गोरु जोत्ने हलिको काम गर्ने प्राय वीरबहादुर नै हुन । धिमाल हल...

दैनिकी १६ घण्टा निरन्तर खटने घनेन्द्रको कथा

दैनिकी १६ घण्टा निरन्तर खटने घनेन्द्रको कथा
पथरी । २०६२ सालदेखीदेखी निरन्तर मोटरसाइकलको पछिल्लो सिटमा दुधका टयाङकी राखेर कृषकको घरमा पुग्ने घनेन्द्र प्रसाई दैनिक १६ घण्टासम्मा खटछन । किसानबाट दुध संकलन गरेर उनि फेरी उपभोत्ताको घरघरमा पुर्‍याउछन । दैनिक १ सय ५० लिटरसम्मा संकलन गर्छन । बिहान ४ बजे उठेर उहि आफनो सहयात्राको प्यारोसाथी को ४ प १९५० स्ट्राट गर्छन । एक्सीलेटर बटार्छन । अनि हिडछन । बेलुका ८ बजेको समयसम्मा निरन्तर काममा तल्लीन हु...

सुङगुरमा भेटियो अफ्रिकन ‘स्वाईन फिभर’

सुङगुरमा भेटियो अफ्रिकन ‘स्वाईन फिभर’
पथरी । नेपालमा सुङगुर तथा बंगुरलाई लाग्ने अफ्रिकन ‘स्वाईन फिभर’ भेटिएको छ । स्याङजाको पुतलीबजार नगरपालिका १४ को सुङगुर फर्ममा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण भेटिएको हो । यो रोगका कारण तीन सय भन्दा धेरै बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले जनाएको छ । तीन सय वटा बंगुर मरेको भन्दै रिपोर्ट आएपछि ‘ल्याब परीक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको डाक्टर इन्द्रप्रस...

झापामा तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

झापामा तिहारअघि नै सयपत्री फूलको माग बढ्यो
झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास ९होमस्टे० सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयप...

नेपालगन्जमा नेशनल लाइफ इन्स्योरेन्ससको भवन सिलान्यास

नेपालगन्जमा नेशनल लाइफ इन्स्योरेन्ससको भवन सिलान्यास
नेपालगन्ज । नेपालको पहिलो जीवन बिमा संस्थान नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगन्जमा शाखा कार्यालयको लागी भवन निर्माण गर्ने भएको छ । कात्तिक २ गते कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीले नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कठ्ठा जमिनमा नयाँ भवन बनाउन लागेको हो । सात तल्ला भवनको कूल लागत ३५ करोड रुपैयाँ अनुमान गरिएको छ । तुँदि कन्ट्रक्सन र जम्बुदिप कन्ट्रक्सनले ज्वाईन्ट भेन्चरमा निर...

तिम्मामा सामाजिक सुरक्षा भत्ता वापतको २४ लाख बाडियो

तिम्मामा सामाजिक सुरक्षा भत्ता वापतको २४ लाख बाडियो
पथरी । टेम्केमैयुङ गाउँपालिका वडा न. १ तिम्मा स्थित वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बापतको २४ लाख रुपैयाँ बाँडिएको छ । माछापुच्छ्े बैंकको शाखा कार्यालय भोजपुरले वडा कार्यालयबाट २ सय भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । वडा सदस्य गणेश कोयु राईले जानकारी दिए अनुसार बुधवार बेलुका सम्मा वैक कर्मचारीले सेवा उपलब्ध गराएका थिए भने स्थानिय अगुवा र जनप्रतिनिधीहरुले सेवाग्राहीलाई ब्यवस्थ...

बिहानी दुग्ध सहकारी, किसानको साथी

बिहानी दुग्ध सहकारी, किसानको साथी
पथरी । बिहानी दुग्ध तथा कृषि सहकारी संस्था लि. कृषकको साथी बनेर बसेको छ । पथरीशनिश्चरेमा रहेका कृषकहरुले आफै लगानी गरेर स्थापना गरेको यस संस्थामा आबद्ध सदस्यहरुले गाई भैसी पालेर दुधबाट आय आर्जन गर्छन । करिब ३ सय सदस्य रहेको यस संस्थाले दैनिक १५ सय लिटरसम्मा दुध संकलन गर्छ । पथरीशनिश्चरे १ शिखरचौकमा कार्यालय स्थापना गरेको दुध संकलन केन्द्रबाट स्थानियलाई दुध, दही महि दैनिक ३ सय लिटर खपत गर्छ । ...

हसन्दह र हिसाब किताब ट्राइडेन्स ले इलिमेटर खेल्ने

हसन्दह र हिसाब किताब ट्राइडेन्स ले इलिमेटर खेल्ने
पथरी . पथरीशनिश्चरे प्रीमियर लिगको प्लेअफ समिकरण पुरा भएको छ । लिग लिडर हुदै रोयल किङ र लिग दोश्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छ्न भने क्लासिक एलाभेन हसन्दह र हिसाब किताब ट्राइडेन्स ले इलिमेटर खेल्ने छ्न । लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र बुद्ध युनाइटेड बिजयी भएका छ्न । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा रोयल किङ माथी ४३ रनले बिजयी हुदै बिरेन्द्रनगर स्टिल टा...

बुधवार भएको खेलमा हिसाव किताव र रोयल किङले २/२ अङक जोडयो

बुधवार भएको खेलमा हिसाव किताव र रोयल किङले २/२ अङक जोडयो
म्यानअफद म्याच हस्तानतरण गदै आयोजक समितिको सदस्य बिरोज मगर र ग्रहण गर्दै खेलाडी पावेल राई । बुधवार भएको खेलमा हिसाव किताव र रोयल किङले २/२ अङक जोडयो पथरी । पथरीशनिश्चरे १ को प्रस्तावित रंगसालामा भइरहेको पथरी प्रिमियर लिग २०७९ अन्र्तरगत बुधवार भएको खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न । विजयी भएका दुबै टिमले २/२ अङक जोडे । झरिपरेको कारण ६ ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताब...

घाटामा चल्दै गरेको जैविक मलको उद्योग

घाटामा चल्दै गरेको जैविक मलको उद्योग
पथरी । पथरीशनिश्चरे २ मा विगत ५ वर्षदेखी सञ्चालनमा आएको उचित जैविक मल उद्योग घाटामा बामे सरिरहेको छ । ३ करोड ५० लाख लाख लगानी गरेर स्थापना गरेको यस उद्योगमा १५ वटा कृषि सहकारी संस्था र ३ वटा कृषक समुहले लगानी गरेर प्रदेश न. १ मा नै पहिलो मल उद्योगको स्थापना भएको थियो । प्रति घण्टा १ टन मल उत्पादन गर्ने क्षमताको मेसिनरी साधनहरु भए पनि हाल एक वर्षमा ३ सय टन मल मात्रै उत्पादन गरिरहेको छ । १ बिघा ...