हलो जोताई र जोताइको कमाई
पथरी । पथरीशनिश्चरे १ का वीरबहादुर धिमाल सोमबार पथरीशनिश्चरे २ बुद्धचौकमा बिहान ७ बजेको समयमा गोरु जोतिरहेको भेटिए ।
कङक्रीटले ढाकिएको बजार भित्र घर बनाउन बाँकी रहेको खाली घडेरीमा छिमेकी संधियारले सागशब्जी, लसुन प्याज लगायतका खाध्यन्न उत्पादन गर्छन ।
६३ वर्षका वीरबहादुर धिमाल स्थानिय लक्ष्मी राईको खेतीमा काम गर्छन । राक्ष्मी राईको गोरु जोत्ने हलिको काम गर्ने प्राय वीरबहादुर नै हुन । धिमाल हल...










