
पथरी । एसियन लाइफ इन्सोरेन्स कम्पनीको पथरी शाखाले मृत्यु दावी भुत्तानी गरेको छ ।
बीमित पथरीशनिश्चरे नगरपालिका वडा न. ९ का भुपाल धिमालको मृत्यु भएपछि हकवाला उनको श्रीमती फुलमाया धिमाललाई १ लाख २ हजार ८ सय ९८ रुपैया बराबरको चेक हस्तानतरण गरेको हो ।
सोमवार शाखा कार्यालय पथरीमा उत्त रकम बराबरको चेक कार्यालय प्रमुख रमेश प्रधानले प्रदान गरेको सो कम्पनीको बजार ब्यवस्थापक डिबि जोगीले बताए ।






