
पथरी । बैङकीङ कसुरमा एक ब्यात्ती जेल चलान भएका छन । विराटनगर महानगरपालिका४ का ५१ बर्षीय शिवकुमार यादव जेल चलान भएका हुन । यादबलाई २०७८ भदौ २१ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख जरिवाना बेरुजु रहेर फरार रहका यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका यादबलाई अदालतमा दाखिल गराई जरिवाना बराबरको कैद सजायको मोरङ कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।






