
पथरी । गणेशमान पुरस्कार प्राप्त गरेको हरियाली सामुदायिक वन उपभोत्ता समुहले आफ्ना सदस्यहरुलाई वितरण गर्न दाउराको चट्टाल तयारी गरेर राखेको छ ।
दशै तिहारका लागी आफना उपभोत्ताले माग गरेमा ३ सय रुपैयाँ कुइन्टलका दरले विक्री गर्ने उदेश्यले चट्टाल बनाएर राखिएको समुहका कार्यालय सचिव लिला गुरुङले जानकारी दिए ।







