
पथरी । भोली भदौ २६ गते निशुल्क रुपमा घरपालुवा पशुलाई लम्पी स्कीन रोग बिरुद्को भ्याक्सीन पथरीशनिश्चरे ३ मा लगाउने कार्यक्रम रहेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयका मत्स्य विकास तथा पशुपक्षी शाखाका प्रमुख डा. सवल पोख्रेल नेतृत्वको टोलीले भ्याक्सीन लगाउन वडा न. ३ मा जाने भएको हो ।
आज सोमबार वडा न. २ मा यस टोली भ्याक्सीन लगाएको थियो ।






