पथरी । निशुल्क रुपमा पथरीशनिश्चरे नगरपालिकाले ४ हजार २ सय ४६ पशुलाई खोप लगाई सकेको छ ।
लम्पी स्कीन रोग बिरुद्धको खोप यतिका संख्यामा रहेका पशुप्रणिलाई लगाइएको हो ।
नगर क्षेत्रमा पालिएका घर पालुवा जनावरलाई तथा पशुचौपायलाई भदौ २५ गतेका दिनबाट खोप लगाउन थालिएको थियो ।
आज पथरीशनिश्चरे नगरपालिकाको वडा न. ४ मा लगाई रहेको मत्य विकास तथा पशुपक्षीं शाखाका अधिकृत डा. सवल पोख्रेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया