
लर्ड बुद्ध बचत तथा ऋण सहकारी सस्था लि. पथरीशनिश्चरे नगरपालिका २ मोरङले आफ्ना जेष्ठ सदस्यहरुलाई मासिक वृद/वृदा भत्ता वितरण गरेको छ ।
प्रत्येक महिनाको ८५० रुपैयाँको दरले आफ्ना ३३ जना लाभग्राही शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । ६८ वर्ष बन्दा माथीका शेयर सदस्यहरुलाई भत्ता वितरण गर्दै आएको सस्थाका ब्यवस्थापक गणेशकुमार राईले बताए ।
तस्वीरमा पथरीशनिश्चरे ४ निवासी जहरमान लिम्बुलाई वडा न. ४ का वडा अध्यक्ष लोककिरण न्यौपाने भत्ता प्र्दान गर्दै ।







