नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित
मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन मृत्युका कारण पहिचान, विश्लेषण र सुधारात्मक कदम चाल्न नेपाल सरकारले लागु गरेको मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकार्य प्रणाली (MPDSR) अन्तर्गत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभागले गरेको प्रतिबद्धता र प्रभावकारी कार्यप्रति नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनेकोलोजी (NESOG) ले MPDSR को प्रभावकारी कार्यान...








