नगर स्वास्थ्यको वार्षिक समीक्षा कार्यक्रम

नगर स्वास्थ्यको वार्षिक समीक्षा कार्यक्रम
पथरी । एक वर्ष भरी मानव स्वास्थ्य सम्बन्धी गरेको काम समिक्षा बैठक सुरु भएको छ ।  आज बुधबार पथरीशनिश्चरे नगरपालिका कार्यालयको सभाहलमा समिक्षा बैठक सुरु भएको हो । आर्थिक वर्ष २०७९/०८० मा भएका जनस्वास्थ्य सम्बन्धी शिर्षकमा गरिएको कार्यक्रमहरुको उद्घाटन नगर प्रमुख मोहन तुम्बापोले उदघाटन गरेका थिए । २ दिनसम्मा संचालन हुने समिक्षा कार्यक्रममा पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी, हसन्दह स्वास्थ्...

साइकल र सिलिण्डर चोरी गर्ने र किन्ने पक्राउ

साइकल र सिलिण्डर चोरी गर्ने र किन्ने पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले साइकल र सिलिण्डर चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । पथरीशनिश्चरे १० भुटानी शरणार्थी क्याम्प सेक्टर १ हट न. ९ बस्ने वर्ष २८ का उमेश मिजार, वर्ष ३५ का राजु कटवाल र स्थानिय वर्ष ३२ को सुरज लिम्बुलाई पक्राउ गरेको हो । उमेश मिजार र राजु कटवालले चोरी गर्ने गरेको र पथरीशनिश्चरे वडा न. १० बस्ने सुरज लिम्बुले चोरी भएका सामानहरु खरिद गर्ने गरेको प्रहरीले जनायो । इप...

श्रमिकको दुरघटना वीमा प्रक्रिया अगाडी बढाउने

श्रमिकको दुरघटना वीमा प्रक्रिया अगाडी बढाउने
पथरी । श्रमिकहरुको दुरघटना वीमाको लागी प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ । पथरीशनिश्चरे नगरपालिका वडा नं १ का अध्यक्ष तथा श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीम कुमार राईको अध्यक्षतामा बसेको बैठकले वीमा प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो । सोमबार बसेको बैठकले श्रमिकहरुको दुरघटना वीमा एन.एल.जी. इन्स्योरेन्स कम्पनी र हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनी लगायत गर्ने निर्णय गरेको थियो । व...

उराउ जातीको करम पर्व महोत्सव २०८० सम्पन्न

उराउ जातीको करम पर्व महोत्सव २०८० सम्पन्न
पथरी । उराव जातीको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा जगेर्ण गर्ने उदेश्यले आयोजित करम पर्व सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा बसोबास गर्ने यस समुदायको सामाजिक संस्था उराउ समाज कल्याण समितिको आयोजनामा सम्पन्न भएको हो । पथरीशनिश्चरे वडा नं ६ को आयोजनामा करम पर्व महोत्सव २०८० को आयोजित कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाको उपप्रमुख देवीमाया काफ्ले रहेकी थिइन । प्रमुख अतिथि काफ...

सहकारी संचालकलाई क्षमता अभिवृद्धि तालिम

सहकारी संचालकलाई क्षमता अभिवृद्धि तालिम
पथरी । नगर क्षेत्रमा रहेका सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुका लागि पथरीशनिश्चरे नगरपालिकाले २ दिने तालिम सम्पन्न भएको छ । बिहिबार उदघाटन भएको तालिम नगरका २ दिुई दिने क्षमता अभिवृद्धि तालिम आज शुक्रबार सम्पन्न भएको हो । क्षमता अभिवृद्धि तालिममा नगर प्रमुख मोहन तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेतको समेतको उपस्थिती भएको नगरका सुचना संयोजक सन्त...

पथरीमा नोवेलको निशुल्क मुटु चेकजाँच शिविर हुदै

पथरीमा नोवेलको निशुल्क मुटु चेकजाँच शिविर हुदै
पथरी । भोलि शुक्रबार लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय पथरीशनिश्चरे २ को प्राङगणमा मुटु रोगीहरुको चेकजाँच गरिने भएको छ । नोवेल मेडिकल टिचिङ हस्पीटल विराटनगरको प्राबिधिक सहयोगमा निशुल्क मुटु चेकजाँच तथा औषधी वितरण कार्याक्रम संचालन हुने भएको हो । विश्व मुटु रोग दिवस स्वास्थ्य शिविरको अवसरमा ईसिजी, ईको जाँच र औषधीहरु पनि निशुल्क उपलब्ध हुने लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाका...

बाटोका खाल्डा खुल्डी पुर्ने निर्णय

बाटोका खाल्डा खुल्डी पुर्ने निर्णय
पथरी । पथरीशनिश्चरे नगरपालिकाले बाटोको खाल्डाखुल्डीहरु पुर्ने निर्णय गरेको छ । आज बिहिबार पथरीशनिश्चरे नगरपालिकाको कार्यापालिका बैठकबाट नगरभित्र रहेको बाटोको खाल्डाखुल्डीहरु पुर्ने निर्णय भएको हो । नगरभित्रको साना मझौला तथा ठुला सडकहरु खाल्डाखुल्डी परेको कारण आवातजावत गर्न समस्या परेको थियो । आज नै नगरका प्रबत्ता नबिन कार्कीले हस्ताक्षर गरि प्रकाशन गरेको बैठकको निर्णयमा यस्तो निर्णय भएका जनाइ...

पथरीमा निशुल्क मुटुजाँच गरेर औषधी वितरण गरिने

पथरीमा निशुल्क मुटुजाँच गरेर औषधी वितरण गरिने
पथरी । पथरीशनिश्चरे २ बुद्धचौक मोरङमा असोज १२ गते शुक्रबार निशुल्क मुटुजाँच सहित औषधी वितरण गरिने कार्यक्रम रहेको छ । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि., लायन्स क्लव अफ पथरी, योङ हार्ट, शनिश्चरे, क्रियटिभ लेडिज र लियो क्लव अफ पथरीको संयुक्त आयोजनामा मुटुको निशुल्क जाँच हुने गरी “स्वास्थ्य शिविर”को आयोजना गरेको हो । विश्व मुटु रोग दिवस स्वास्थ्य शिविरको अवसरमा ईसिजी, ईको जाँच र औषधीहरु पनि...

पथरीशनिश्चरेमा रेबिज बिरुद्धको खोप लागइने

पथरीशनिश्चरेमा रेबिज बिरुद्धको खोप लागइने
पथरी । पथरीशनिश्चरे नगरपालिकाले रेबिज बिरुद्धको निशुल्क खोप अभियान संचालन गरिरहेको छ । हिजो मंगलबारदेखी घर पालुवा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप निशुल्क रुपमा लगाउन सुरु गरिएको हो । पथरीशनिश्चरे नगरपालिका कार्यालयको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत डा. सवल पोख्रेलका अनुसार सबै वडामा गएर रेबिज बिरुद्धको खोप अभियान संचालन गरिने तालिका रहेको जानकारी दिए । पथरीशनिश्चरे नगरपालिका कार्यालय...

पथरीको जंगलमा बेवारिसे शव भेटियो

पथरीको जंगलमा बेवारिसे शव भेटियो
पथरी । पथरीशनिश्चरे २ मोरङमा रहेको सुन्दर सामुदायिक वन उपभोत्ता समुहको वन क्षेत्रमा एउटा शव भेटिएको छ । आज मंगलबार अनुहार सडिएको अवस्थामा बेबारिसे शव भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक सुशिल पाण्डेको अनुसार दिउसो १२ बजेको समयमा पुरुष मानिषको शव देखेर स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । हातमा ओम मानी पेमे हो लेखिएको र उत्त शव धरान शवगृहमा पठाएको प्रहरी निरिक्षक पाण्ड...