पथरी । पथरीशनिश्चरे नगरपालिकाले बाटोको खाल्डाखुल्डीहरु पुर्ने निर्णय गरेको छ ।
आज बिहिबार पथरीशनिश्चरे नगरपालिकाको कार्यापालिका बैठकबाट नगरभित्र रहेको बाटोको खाल्डाखुल्डीहरु पुर्ने निर्णय भएको हो ।
नगरभित्रको साना मझौला तथा ठुला सडकहरु खाल्डाखुल्डी परेको कारण आवातजावत गर्न समस्या परेको थियो ।
आज नै नगरका प्रबत्ता नबिन कार्कीले हस्ताक्षर गरि प्रकाशन गरेको बैठकको निर्णयमा यस्तो निर्णय भएका जनाइएको छ ।

तपाईको प्रतिक्रिया