वडा नं. ७ र ९ का विपन्नहरुलाई न्यानो कपडा वितरण

वडा नं. ७ र ९ का विपन्नहरुलाई न्यानो कपडा वितरण
जाडो मौसममा न्यानो कपडा वितरण गर्दै नगर उपप्रमुख दवीमाया काफ्ले, वडा अध्यक्ष उद्धवराज बस्नेत सदस्य सपना राई । पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत पथरीशनिश्चरे वडा नं. ७ र ९ का अति विपन्नहरुलाई न्यानो कपडा, सिरक र चप्पल वितरण गरेको छ । वडा नं. ७ मा उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्ष उद्धवराज बस्नेत, सदस्यद्वय सपना राई नरेशबहादुर राईले...
पथरी शनिश्चरे वडा नं. ४ नियमित अभियान ‘बा आमाको भत्ता बा आमाकै हातमा’ निरन्तर सञ्चालन भइरहेको छ । आज सोही कार्यक्रम अन्र्तगत यस पटकको त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वडाका ४६ जना बैंक पुग्न नसक्ने लाभग्राहीहरुलाई प्रदान गरिएको छ । वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, सदस्यहरु उपेन्द्र कार्की, मिना बिक, कल्पना श्रेष्ठ, भक्तबहादुर रावत साथमा एक्सल बैंकका मेनेजर युबराज भट्टराई सहित घर घरमा पुग...

सफारी चालकले अनिबार्य लाइसेन्स लिनु पर्ने

सफारी चालकले अनिबार्य लाइसेन्स लिनु पर्ने
पथरी । सिटी सफारी चालकले अनिवार्य सवारी चालक अनुमती लिनु पर्ने भएको छ । आज शनिबार इलाका ट्राफिक प्रहरी कार्यालय पथरीले चालकहरुसंग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै बत्ताहरुले चालकले सवारी चालक अनुमतिपत्र लिनु पर्ने भएको बताएको हो । इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी गणेशबहादुर श्रेष्ठले चालकले अनिबार्य अनुमती पत्र लिनु पर्ने नियमक निकायले पत्रचार गरेको हुँदा सबै सवारी चालकले अनुमतिको ...

पथरीशनिश्चरे नगरमा रास्वापाले पूर्णता पायो

पथरीशनिश्चरे नगरमा रास्वापाले पूर्णता पायो
पथरी । राष्ट्रिय स्वातन्त्र पार्टीको पथरीशनिश्चरे मोरङमा नगर समितिले पूर्णता पाएको छ । आज आयोजना गरेको एक भेलाले सभापति कमलराज कार्की उपसभापति गिता लिम्बु, सचिव तुलसी बस्नेत, कोषाध्यक्ष लिला निरौला सर्बसम्मत चयन गर्दै समितिलाई पूर्णता दिएको हो । पथरीशनिश्चरे १ को शिवालय मन्दिरको सभाहलमा भएको भेलाले समितिको सदस्यहरु ओमनाथ नेपाल, रमेश खत्री दाहाल, सुर्यमान तामाङ र संजिव दर्जी चयन गरिएको र अन्य ३ ...

नेकपा (एमाले) पार्टीद्धरा सम्मान

नेकपा (एमाले) पार्टीद्धरा सम्मान
पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुहको चुनावि साधरण सभाबाट निर्वाचित टिमलाई नेकपा (एमाले) पार्टीले सम्मान गरेको छ । पथरीशनिश्चरे नगर पालिका १ मोरङमा स्थापित शान्ति सामुदायिक वन उपभोत्ता समुहको अध्यक्ष कुलमणि गुरुङ सचिव अनिता थापा कोषाध्यक्ष रोमान्सी धिमाल सदस्यहरु सुमन कार्की गोमा खडकालाई सम्मान गरेको हो । आज शहिद रत्नकुमार बान्तावा स्मृती भवनमा सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको थि...

क्षरोरोगीलाई पौष्टिक आहार वितरण

क्षरोरोगीलाई पौष्टिक आहार वितरण
पथरी । पथरी शनिश्चरे नगरको स्वास्थ्य शाखाले क्षयरोगीहरुलाई पौष्टिक आहार वितरण गरेको छ । विराट नेपाल मेडिकल ट्रष्ट (बी.एन.एम.टी) को सहयोगमा विहिबार एक कार्यक्रमको बीच नि:शुल्क पौष्टिक आहारहरु वितरण गरिएको हो । खाद्य सामाग्री वितरण अघि पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको प्रमुख आतिथी रहेका थिए । स्वास्थ्य कार्यालय मोरङको सरुवा रोग सम्बन्धी फोकल पर्सन मुलुक चन्द राजवंशी, पथरीशनिश...

पथरीमा सिमसार दिवसमा कार्यक्र गरिने

पथरीमा सिमसार दिवसमा कार्यक्र गरिने
पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुहले विश्व सिमसार दिवस २०२४ मनाउने भएको छ । समुहको भूल्के सिमसार पथरी शनिश्चरे १ मोरङमा भब्य कार्यक्रमको आयोजना गरि विश्व सिमसार दिवस मनाउने भएको हो । माघ १९ गते प्रदेश न. १ का वन मन्त्री गणेश उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्र सम्पन्न हुने संस्थाका अध्यक्ष कुलमणि गुरुङले जानकारी दिए ।

घाइते मजदुरलाई नगरको आर्थिक सहयोग

घाइते मजदुरलाई नगरको आर्थिक सहयोग
पथरी । निर्माण मजदुर तेजबहादुर बिकलाई पथरीशनिश्चरे नगरपालिका कार्यालयले आर्थिक सहयोग गरेको छ । पथरीशनिश्चरे नगरपालिकाले काम गर्ने क्रममा लडेर घाइते भएको बिकलाई नगरप्रमुख मोहन प्रसाद तुम्बापोले नगद १० हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको गरेको हो । आइतबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगर सहयोग रकम प्रदान गरेको थियो । नगर क्षेत्रमा बसोबास गरि निर्माण ब्यवसायमा कार्यरत श्रमिक मजद...

लर्ड बुद्ध साकोसको रक्तदान, ७३ पिन्ट रगत संकलन

लर्ड बुद्ध साकोसको रक्तदान, ७३ पिन्ट रगत संकलन
गणेश बाछाना पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आज आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ । ् संस्थाले तत्कालिन डिभिजन सहकारी कार्यालय, मोरङमा संस्था दर्ता भएको दिनको सम्झना स्वरुप हरेक बर्ष पौष २५ गतेका दिन रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । २०६५ सालदेखि शुभारम्भ भएको रक्तदान कार्यक्रममार्फत अहिलेसम्म लगभग एक हजार पिन्ट भन्दा बढी रगत संकलन र विरामीहरूला...

लागुऔषध न्यूनिकरण गर्न कार्यक्रम

लागुऔषध न्यूनिकरण गर्न कार्यक्रम
पथरी । सर्पोर्ट पुनस्र्थापना केन्द्रले लागुऔषध नियन्त्रण सम्बन्धी एक दिवसिय कार्यक्रम सम्पन्न गरेको छ । पथरीशनिश्चरे नगरपालिका ७ मोरङमा स्थापित यस सर्पोट पुनस्र्थापना केन्द्रको आयोजना र पथरीशनिश्चरे नगरपालिका वडा न. १ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी गणेश बहादुर श्रेष्ठले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । पंचायत माबि र स...