पथरीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता चैत्र २७ बाट हुने

पथरीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता चैत्र २७ बाट हुने
पथरी । पथरी शनिश्चरे नगरपालिका मोरङमा चैत्र २७ गतेदेखी ३० गतेसम्मा तेस्रो राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०८० हुने भएको छ । शहिद रत्नकुमार बान्तावाको स्मृतीमा चैत्र २७ गतेदेखी ३० गतेसम्मा ३ दिवसिय प्रतियोगिता हुने भएको हो । फेन्डसिप चेस क्लबले आयोजना गरेको यस प्रतियोगितामा अनुमानि ११ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका कोषाध्यक्ष डम्बर बाछाना राईले जानकारी दिए । प्रथम नगद पुरस्कार ५१ हजार रु...

आयोजकले जित्यो, छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप

आयोजकले जित्यो, छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप
पथरी । राइजिङ ब्रदर्स सुजना छैठौं अन्तरास्ट्रिय आमन्त्रण च्यालेन्ज २०८० को उपाधी आयोजक वाईएफसी जितेको छ । प्रस्तावित नगर रंगसाला पथरी शनिश्चरे १० मा आज फागु २० गते संचालन भएको खेलमा बीवाईसी बेलडाँगी झापालाई १–० अन्तरले पराजित गर्दै आयोजकले च्यालेन्ज जितेको हो । आयोजकको तर्फबाट पहिलो हापको १२ औ मिनेटमा सागर तिवारीले गोल नै निर्णयक भएको थियो । फागुन १० गतेबाट संचालन भएको खेलमा विजेता आयोजकले २ ...

बीवाईसी बेलडाँगी फाइनलमा

बीवाईसी बेलडाँगी फाइनलमा
पथरी । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको हो । रोमाञ्चक खेलको ५० औं मिनेटमा बीवाईसीका विदेशी खेलाडी डेभिडले गोलको खाता खोलेका थिए । त्यसपछि बीवाईसीकै उमेश कार्कीले ७९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए । ...

वीवाईसी बेलडाँगी सेमिफाइनलमा प्रवेश

वीवाईसी बेलडाँगी सेमिफाइनलमा प्रवेश
पथरी । पथरी शनिश्चरेमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगितामा झापाको भुटानिज रिफ्युजी क्लब (वीवाईसी) बेलडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बीवाईसीले फेयर फुटबल क्लब धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो । वीवाईसीका लागि विदेशी खेलाडी डेभिडले खेलको ७ औं र ६९ औं मिनेटमा गोल गरे । यस्तै वीवाईसीकै वर्तमान राईले ३४ औं...

डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश

डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश
पथरी । डाँगीहाट फुटबल क्लब पथरी शनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरको छ । आज भएको खेलमा डाँगीहाट फुटबल क्लबले एपीएफ पकलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले रोक्दै डाँगीहाटले दोस्रो चरणको यात्रा तय गरेको हो । निर्धारित सयममा दुवै टिमबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको दोस्रो हाफमा डाँग...

आजको उद्घघाटन खेलमा बेलबारी विजयी

आजको उद्घघाटन खेलमा बेलबारी विजयी
पथरी । पथरी शनिश्चरे १० मा रहेको प्रस्तावित नगर रंगसालामा आज उद्धघाटन खेलमा बेलबारी एफसी विजयी भएको छ । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ को उद्घाटन खेलमा विर्तामोड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारी एफ.सी. विजयी भएको हो । बेलबारीका फरवार्ड बिरेन लिम्बुले गरेको १ मात्र गोल निर्णयक भएको थियो । बेलबारी एफसीका आदित्य ताम...

वडा कार्यालयलाई ट्रफि हस्तानतरण

वडा कार्यालयलाई ट्रफि हस्तानतरण
पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० को क्रिकेट बिधाको प्रथम ट्रफि वडा न. १ कार्यालयलाई हस्तानतरण गरेको छ । मंगलबार दिउसो वडा कार्यालयमा वडा न. १ वडा अध्यक्ष भिमकुमार राई र वडा सचिव मित्रकला चापागाईंलाई खेलकुद महोत्सवको क्रिकेट बिधाको प्रथम हस्तानतरण गरेको हो । एन्जल राईको नेतृत्वमा खेलाडीहरुले ट्रफि हस्तानतरण कार्यक्रममा सहभागी भएका थिए । वडा अध्यक्ष भिमकुमार राईले भावि महोत्सवमा कम्त...

पथरी शनिश्चरे नगर प्याब्सन भलिबलको उपाधि भूपू सैनिक र एभरेष्टलाई

पथरी शनिश्चरे नगर प्याब्सन भलिबलको उपाधि भूपू सैनिक र एभरेष्टलाई
पथरी । नगर स्तरीय प्याब्सन भलिबल प्रतियोगिताको उपाधि भूपू सैनिक स्कुल पथरी शनिश्चरे र एभरेष्ट आमावि पथरीशनिश्चरेले उपाधी जितेको छ । हिजो बुधबार पथरी शनिश्चरे–१ को भूपू सैनिकको खेलमैदानमा आयोजित पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबल खेलमा भूपू सैनिक र एभरेष्ट आमाविले उपाधी चुमेको हो । फाइनलमा खेलमा अरुणोदय आमाबिलाई टिमलाई ३–१ को सेटले हराउँदै भूपू सैनिकले उपाधि चुमेको थियो । महिला...

पंचायत माबिमा पाँचौ राष्ट्रपति रनिङ सिल्ड २०८० सुरु

पंचायत माबिमा पाँचौ राष्ट्रपति रनिङ सिल्ड २०८० सुरु
पथरी । पंचायत नमुना माबिमा पथरी शनिश्चरे १ मोरङमा आज बिहिबारबाट पाँचौ राष्ट्रपति रनिङ सिल्ड २०८० सुरु भएको छ । पथरी शनिश्चरे नगर माबि तहसम्मा संचालित सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागितामा पाँचौ राष्ट्रपति रनिङ सिल्ड २०८० सुरु भएको हो । भलिबल छात्र/छात्रा, कबडडी छात्र/छात्रा, बिभिन्न दुरीका दौड प्रतियोगिता छात्र/छात्रा, छेलो हनाई छात्र/छात्रा, ज्यावलिन थ्रो छात्र /छात्रा, हाइजम्प, लङजम्...

रेडस्टार कलेज फाइनलमा

रेडस्टार कलेज फाइनलमा
पथरी । हिसान खेल सप्ताह–२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ म्...