गोल्डकप सफल पार्न टिका तामाङले १ लाख १ हजार सहयोग गरे
पथरी । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे प्रथम गोल्डकप २०८१ लाई नगद १ लाख १ हजार रुपैयाँ सहयोग भएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा असोज ५ गते १२ गतेसम्म सञ्चालन हुने गोल्डकपको लागी पथरी शनिश्चरे नगरपालिका २ बुद्धचौक निवासी टिका तामाङले नगद १ लाख १ हजार सहयोग गरेका हुन ।
पथरी शनिश्चरे ११ फुटबल क्लव मोरङले आयोजना गरेको गोल्डकपलाई चौतर्फी रुपमा प्रचार गर्दै प्रचार प्रसार सहयोग...








