प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप २०८१ तयारी तिब्र बन्दै
लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरे २ मोरङका सहायक ब्यवस्थापक राज निरौलालाई गोल्डकपको प्रचार सामग्री हस्तानतरण गर्दै । तस्वीर तिम्मा न्यूज
पथरी । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे प्रथम गोल्डकप २०८१ को प्रचार प्रसार तथा तयारी तिब्र रुपमा अगाडी बढाइएको छ ।
पथरी शनिश्चरे ११ फुटबल क्लव मोरङले असोज ५ गतेबाट असोज १२ गते सम्म आयोजना गरिरहेको गोल्डकपको प्रचार प्रसार तिब्...








