भोली देखी सरस्वती आधारभूत विद्यालय सञ्चालन गर्ने

भोली देखी सरस्वती आधारभूत विद्यालय सञ्चालन गर्ने
पथरी । भोली देखी सरस्वती आधारभूत विद्यालय सञ्चालन गरिने भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा रहेको एक मात्र सामुदायिक विद्यालय सरस्वती आधारभूत विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई पुस्तक वितरण सहित कार्य सञ्चालन गर्ने सहमति भएको हो । आज वडा न. २ का वडा अध्यक्ष नानै राई, वडा सदस्य चन्द्रकुमार राई, पतरी शनिश्चरे शिक्षक अभिभावक सङ्घ अध्यक्ष विष्णु लम्साल, विद्यालय ब्याबस्थापन समिति अध्...

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित
मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन मृत्युका कारण पहिचान, विश्लेषण र सुधारात्मक कदम चाल्न नेपाल सरकारले लागु गरेको मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकार्य प्रणाली (MPDSR) अन्तर्गत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभागले गरेको प्रतिबद्धता र प्रभावकारी कार्यप्रति नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनेकोलोजी (NESOG) ले MPDSR को प्रभावकारी कार्यान...

फाकफोकथुमा नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविर सम्पन्न

फाकफोकथुमा नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविर सम्पन्न
पथरी ।नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा र फाकफोकथुम वडा नं. ६ र ७ वडामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । २ वटा वडा कार्यालयको व्यवस्थापन तथा सिम्रिक सहकारी बचत ऋण सहकारी संस्थाको आयोजनामा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं. ७ सिंहदेवी माध्यमिक विद्यालय, सिकारी भञ्जनमा सम्पन्न भएको थियो । शिविरको ...

नोबेल स्पोट्र्स फिएस्टा २०२५ सफलता पूर्वक सम्पन्न

नोबेल स्पोट्र्स फिएस्टा २०२५ सफलता पूर्वक सम्पन्न
पथरी । एमबिबिएस १६ औं ब्याचको आयोजनामा सम्पन्न ’नोबेल स्पोट्र्स फिएस्टा २०२५’ मिति २०८१ चैत्र २२ गते (२०२५ अप्रिल ४) भव्य रूपमा समापन भएको छ । उक्त खेलकुद महोत्सव २०८१ चैत्र १५ गते (मार्च २८, २०२५) देखि सुरु भई चैत्र २२ गते (अप्रिल ४) सम्म विभिन्न रोचक खेल मार्फत सञ्चालन भएको हो । फुटबल, क्रिकेट, भलिबल, कबड्डी, टग अफ वार, टेबल टेनिस, क्यारामबोर्ड र चेस समावेश थिए, जसले विद्यार्थी, शिक्षक, चिकि...

विरोज मगरले सचिव पदमा उम्मेदवारी दिने

विरोज मगरले सचिव पदमा उम्मेदवारी दिने
पथारी । युवा नेता विरोज मगर (विर्खबहादुर पिठाकोठे मगर) ले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशनको मिति नजिकिँदै जाँदा मगरले उम्मेदवारी घोषणा गरेका हुन । यहीँ चैत्र २७ गते नगर अधिवेशन हुँदै छ । राष्ट्रिय युवा संघ नेपालबाट राजनीति जीवन सुरु गरेका मगरले हाल पार्टीको नगर सचिवालय सदस्य हुन । नेपाली खेल जगमा राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न नेतृत्वदायी ...

पूर्व गृहमन्त्री रवि लामिछानेलाई कारागार चलान गर्ने आदेश

पूर्व गृहमन्त्री रवि लामिछानेलाई कारागार चलान गर्ने आदेश
पथरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई कारागारमा पठाउने आदेश दिएको हो । न्यायाधी रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पूर्व गृहमन्त्री लामिछानेलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै कारागार पठाउने आदेश जारी गरेको थियो । यो समाचार तयार पार्दा सम्म उनलाई पक्...

पथरी शनिश्चरे नगरपालिका धमाधम बाटो मर्मत गर्दै

पथरी शनिश्चरे नगरपालिका धमाधम बाटो मर्मत गर्दै
पथरी । पथरी शनिश्चरे नगरमा रहेको कालोपत्रे बाटो भत्किएर खाल्डाखुल्डी भएपछि त्यसलाई मर्मत कार्य धमाधम भइरहेको छ । पथरी शनिश्चरे नगरपालिका र सडक बोको आधा आधा लगानीमा ८८ लाख ६२ हजार २ सय ६१ रुपैयाँ १७ पैसामा जय भवानी निर्माण सेवा सडक मर्मतको काम भइरहेको हो । पथरी शनिश्चरे नगरपालिका वडा न. १ को रोजु कोटाबाट सुनाखरी चौक, लम्बर चौक हुँदै वडा न. १० जाने बाटोमा मर्मतको काम धमाधम भइरहेको छ । यस्तै बुद...

वाल यौन दुरब्यवारको मुद्धामा एकजनालाई ७ दिनको म्याद थप

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ छयालिस बिघेका एक ब्याक्तीलाई प्रहरीले पक्राउ गरि वाल यौन दुरब्याहार अन्तरगतको मुद्धा दर्ता गरि अनुसन्धान अगाडी बढाएको छ । इलाका प्रहरी कार्यालय पथरीले वर्ष ४५ का अङक मोहन श्रेष्ठलाई आज जिल्ला अदालत मोरङमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको हो । १२ वर्षकी एक बालिकालाई आरोपित श्रेष्ठले हिजो चैत्र १९ गते बिहान ८ः३० बजेको समयमा बालिकाको घरमा कोही नभ...

वाल यौन दुरब्यवारको मुद्रामा एक जनालाई ७ दिनको म्याद थप 

पथारी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ छयालिस बिनेका एक ब्याक तीलाई प्रहरीले पक्राउ गरी वाल यौन दुरब्याहार अन्तरगतको मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाएको छ । इलाका प्रहरी कार्यालय पतरीले वर्ष ४५ का अङ्क मोहन श्रेष्ठलाई आज जिल्ला अदालत मोरङमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको हो । १२ वर्षकी एक बालिकालाई आरोपित श्रेष्ठले हिजो चैत्र १९ गते बिहान ८ः३० बजेको समयमा बालिकाको घरमा कोही ...

नोवेल अस्पतालको प्रविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नोवेल अस्पतालको प्रविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
पथरी । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड विराटनगरको प्राविधिक सहयोगमा भएको निशुल्क स्वस्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका छन । हिजो चैत १९ गते मंगलबारका दिन भद्रपुर १० चन्द्रगढी झापाको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको निशुल्क स्वास्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका हुन । निजामती कर्मचारी संघले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा मुटु रोग १७५, जेनरल मेडिसिन ३२५, हा...