दुर्घटनामा एकको मृत्यु
पथरी । मोटरसाइकल दुरघटनामा परि एक जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा दुर्घटना परि चालके २२ वर्षका अनिस कार्कीको मृत्यु भएको हो ।
२० गते राती करिव साढे ९ बजेको समयमा टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाइकल तिब्र गतिमा रहेको र उत्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी बताएको छ ।
घाइते अवस्थामा रहेका कार्कीलाई स्थानिय मानिसहरुले उद्धार गरि...








