पथरी । पथरीशनिश्चरे वडा नम्बर १ मा अवस्थित शनिदेव मन्दिरका लागि आज शनिबार पथरि शनिश्चरे –१ निवासि प्रकास चन्द्र ओनेमले गरेका छन ।

बुवा रजिन वनेम र चन्द्रकला वनेमको उपस्थीतिमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा निर्माण भएको शनि मन्दिरलाई लगद २३ हजार मुल्य बराबरको मन्दीरको मुल गेट निर्माण गरी प्रदान गरेको हो ।





