मोरङको ६ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुत्त
पथरी । मंसिर ४ गते हुने प्रदेश र संघको लागी निर्वाचनको लागी मोरङको ६ वटा निर्वाचन क्षेत्रको लागी मुख्य निर्वाचन अधिकृतसंगै निर्वाचन अधिकृतहरु तोकिएको छन ।
मोरङको क्षेत्र न. १ को निर्वाचन अधिकृतमा सर्बोच्च अदालतका इजलास अधिकृत गोपालप्रसाद थापा, क्षेत्र न. २ को निर्वाचन अधिकृतमा उच्च अदालत पाटनको रजिष्टार नगेन्द्रकेशरी पोखरेल, तोकिएका हुन ।
त्यसै गरि क्षेत्र न. ३ को निर्वाचन अधिकृतमा जिल्ला सर...









