
पथरी । पथरीशनिश्चरे नगरपालिकाले ब्यापारीहरुलाई लगाएको कर घटाउनु पर्ने माग पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले माग गरेका छन ।
अध्यक्ष तामाङले आफनो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यहाको उत्पादनलाई निर्यात गर्न नगरले मद्धत गर्नु पर्ने तर्फ ध्यान जानु पर्ने बताउदै पसलमा बोहोनी अवस्था नरहेको उल्लेख गरेका छन ।





