शाखा समन्वय उप समिति गठन
पथरी । हिजो जेठ १ गते मंगलबार उर्लाबारी नगरपालिकामा भएको एक भेलाले राष्ट्रिय सहकारी बैंक लि. शाखा समन्वय उप समिति गठन गरेको छ ।
राष्ट्रिय सहकारी बैंक लि. ले पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाईका सहकारी सञ्चालक र सहकारी कर्मचारी संगठनका अध्यक्षलाई सहभागी गराएर शाखा समन्वय उप समिति गठन गरेको हो ।
समितिको संयोजकमा मनकामना बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष युवराज भट्टराई रहे । सदस्यहरूमा यादवचन...










