पथरी । आज मंगलवार काठमाणडौ हिडेको बस दुर घटना हुदा कम्ती ६ जनाको मृत्यू भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ मा दुर घटना हुदा मृत्यू भएको हो । यो समाचार तयार पार्दासम्मा सनाख भई सकेको छैन ।
बस दुरघटना भए पछि उद्धारकार्य जारी छ, अहिलेसम्म ६ जनाभन्दा बढीको मृत्यु भएको समाचार छ ।
हाल घाइतेको उद्धारसंगै मृतकको शव संकलन भई रहेकोले केही समय पश्चात सुचना आउनेछ ।

तपाईको प्रतिक्रिया