पथरीं । आज मंगलवार बिहान दुरघटनामा परेको बसमा सवार ९ जना यात्रुको मृत्यु भएको प्रमाणित भएको छ ।
प्रहरीले जानकारी दिए अनुसार ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन । बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाटमा दुरघटनामा परेको थियो । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनायो ।

 

तपाईको प्रतिक्रिया