पथरी । मोरङ क्षेत्र न. ३ क बाट प्रदेशसभामा वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको नाम स्थानियबृतमा चर्चा सुरु भएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा न. ८ का स्थाई बासिन्दा थापा नेपाली कांग्रेस पार्टीको उर्जासिल नेताको रुपमा स्थापित छन । पार्टीको प्रदेश नम्बर १ का सदस्य रहेका छन ।
आसन्न हुने निर्वाचनमा प्रदेश १ को मोरङ क्षेत्र नम्बर ३ बाट बलिया उम्मेद्धवार मानिन्छन । कार्यकर्ताबृतमा लोकप्रिय रहेका थापा आफैले भने यस बिषयमा बोलेका छैनन् ।

तपाईको प्रतिक्रिया