पथरी । आज मंगलवार बिहान १० बजेको समयमा बस दुरघटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुदा बसमा सवा ९ जनाको घटना स्थलमा र अन्यको उपचारको क्रममा मृत्यु भएको हो ।
रामेछाप प्रहरीले बसका चालक प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएर प्रारम्भीक अनुसन्धान गर्दा ब्रेकफेल भई दुरघटना भएका बताएको जनाएको छ । मृतकहरूमध्ये आठ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया