
पथरी । डुलुवा हात्ती मृत अवस्थामा स्थानियले फेला पारेका छन । झापाको अर्जुनधारा नपा ४ मा मृत अवस्थामा हात्ती भेटिएको हो ।
हात्तीको मृत्यु कसरी भएको एकिन नभए पनि हात्तीका दाह्रा, पुच्छर, खुर लगायतका सुरक्षित अवस्थामा देखिएको स्थानियले बताएका छन । जानकारी पाए पछि प्रहरी र सम्बन्धीत निकायका कर्मचारीहरु सो क्षेत्रमा गएका छन ।





