पथरी । मुस्लीम समुदायको पर्व इदको अवसरमा सार्वजानिक बिदाको घोषणा गरेको छ । असार २६ गते आइतवार सरकारले सार्वजानिक बिदा घोषणा गरेको हो । बुधवार बिज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले गरिएको जनाएको छ ।