पथरी । इलाका प्रहरी कार्यालय लेटाङले २ वटा ट्रिपर नियन्त्रणमा लिएको छ । बुधवार बिहान करिव ८ बजेको समयमा लेटाङ नगरपालिका ३ गङ्गेचौकबाट ढुंगा बोकेको ट्रिपर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङबाट भावन्ने आउदै गरेको अवस्थामा प्रदेश नं. १,०१,००१ क ११७४ र प्रदेश नं १,०२(००१ ख ९४७१ नम्बरका टिफर सहित चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी लेटाङ नगरपालिकामा पठाएको जनायो ।

तपाईको प्रतिक्रिया