
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का रोशन श्रेष्ठको दुरघटनामा परि मृत्यु भएको छ ।
लेटाङबाट कानेपोखरी आउनेक्रममा फारलाइनछेउमा श्रेष्ठ चढेको मोटरसाइकल अनियन्त्रीत भई दुरघटनामा हुदा श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको हो ।
पथरी बजारमा इलोक्टोनिक पसल संचालन गर्दै आएका थिए । श्रेष्ठको शव हाल उर्लाबारी मंगलबारे स्थित शवगृहमा पोष्र्टमार्टमको लागी लगिएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख बिनोदकुमार खतिवडाले बताए ।






