
पथरी । प्रदेश न. १ को नामको विषयमा औपाचारीक छलफल एक/दुईदिन भित्रमा छलफल हुने नेपाली कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले बताएका छन ।
अनौपचारिक रुपमा रुपमा छलफल भई रहे पनि औपचारिक रुपमा नभईसकेको प्रमुख सचेतक राईले बताएका हुन । नामको विषयमा सबैले आफनो धारण करिब बनाई सकेको अवस्था भए पनि यसको अन्तिम निष्र्कस आउन केहीदिन लाग्ने बताए ।






