
पथरी । भारतिय ट्रकको ठक्कर लागेर एक साकलयात्रीको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका –१३ रोडशेषमा सुनसरी बर्जु गाँउपालिका २ अमडुवा फारम का ४५ बर्षीय सनेन्दर राय मृत्यु भएको हो ।
शुक्रवार बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको डब्लु बि २३ बि ४९६१ नम्बरको ट्रकले साइकल यात्री रायलाई ठक्कर दिएको थियो । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा छन ।





