पथरी । इलाका प्रहरी कार्यालय पथरीलाई कानेपोखरी गाँउ पालिकाले स्टेन पंखा उपलब्ध गराएको छ । बढदो गर्मी मौसमलाई मध्येनजर गरि गाउपालिका प्रमुख राजमती इङनाम र उप्रप्रमुख भोला अधिकारीले इप्रका प्रमख वेदप्रसाद गौतमलाई हिरासत कक्षको पंखा प्रदान गरेको हो ।
पक्राउ परेर आएका बन्दीहरुलाई यो पंखा प्रयोगमा आउने छ । तस्वीर इप्रका पथरीको फेसबुक पेजबाट लिइएको

तपाईको प्रतिक्रिया