पथरी । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ परेका छन । भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधानलाई मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया