
पथरी । नेकपा एमाले पार्टीको केन्दी्रय सचिवालय बैठकले वन तथा वातावरण विभाग सदस्य पद्मा मनोनित गरेको छ ।
पथरीशनिश्चरे १ निवासी बढाथोकीलाई आइतवारको सचिवालय बैठकले मनोनित गरेको हो ।
बिमललाल अधिकारी दनुवारको संयोजकत्वमा गठित वन तथा वातावरण बिभागमा १९ सदस्य समिति मनोनयन गरेको छ ।






