पथरी । विराटनगरदेखी इटहरी आउने क्रममा दुरघटना हुदा २ जनाको मृत्यु भएको छ । केराबारी गाउपालिका वडा न.७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो । मोरङको बुढीगङगा गाउपालिकाको टङ्किसिनवरि स्थित गङगा चोकमा को ३० प ९१०३ नम्बरको मोटरसाइकलमा सवार मोरङ केरावारिका २ जनाको घट्नास्थलमा निधन भएको प्रहरीले जनाएको छ । मृतक दुई जना चढेको मोटरसाइकलाई भरतिय नम्बरको एसआर ३८ एक्स २९१० नम्बरको कन्टेनर गाडिले ठक्कर दिएको थियो । तस्वीर किसान शाहीको फेसबुकबाट

तपाईको प्रतिक्रिया