
पथरी । ट्रक चालक बिवेक राईलाई १ सय ५६ केजी गाँजा सहित क्राउ गरेको छ । प्रदेश १–०२–००१ख ८६७७ नम्वरको मिनि ट्रकमा लुकाएर राखेको अवस्थामा धनकुटा शहिदभूमी गाउँ पालिका वडा न. ३ का राईलाई प्रहरीले पक्राउ गरेको हो ।
बिराटनगर महानगरपालिका–१५ स्थितबाट चालक राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका राईलाई रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश अवस्थामा ६ बोरा (१५६ किलोग्राम) गाँजा बरामद गरेको प्रहरीले जानकारी दियो । तस्वीर प्रप्रका विरटनगर






