इटहरी / पूर्वी नेपालमा भुकम्पको धक्का महसुस गरीएको छ । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी लगायतका जल्लिाहरूमा महसुस गरीएको हो। बिस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पैसा नहुँदा २० दिन देखी मिर्गौला रोगीले औषधी खान पाएनन्
पथरी । मिर्गौला रोगले ग्रस्त बन्नु भएकी रमिता रसाइलीले पैसा अभाव भएकै कारण विगत २० दिन देखी औषधी सेवन गर्न पाउनु भएको छै...
कक्षा ८ को शतप्रतिशत नतिजा निकाल्ने विद्यालय
पथरी शनिश्चरे नगर स्तरीय कक्षा ८ को परीक्षामा शत प्रतिशत नतिजा निकाल्न सफल विद्यालयको नामावली १, वाल जागरण विद्या मन्दिर...
बिमाको १०० करोड भुक्तानी रोकिँदा निजी अस्पताल दबाबमा काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माको सरकारलाई प्रश्न
काठमाडौं — काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबा...
प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन अन्तरगत दोस्रो दिनको कार्यक्रम सम्पन्न
पथरी । प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रमको दोस्रो दिनको कार्यक्रम सम्पन्न पनि आज सम्पन्न भएको ...
नगरपालिका स्तरिय प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम आजबाट सुरु भएको छ । पंञ्चायत मावि पथरी शनिश...
स्वास्थ्य सेवा निरन्तर रहन्छ…… डा. शर्मा
पथरी । नोबेल मेडिकल कलेज र कामठमाण्डौं मेडिकल कलेजमा विपन्न नागरिकका लागि प्रदान गरिँदै आएको छुट देखी निःशुल्क उपचार सेव...






