पथरी । किरात याक्थुम चुम्लुङको अगुवाईमा १७ गते मंगलवार १ न. प्रदेशसभा अगाडी धर्ना दिएको छ । विराटनगर प्रदेश सभाको बाहिर पटि चुम्लुङ सहितको ३५ संगठनले धर्ना दिएको हो । १ न. प्रदेशलाई किरात लिम्बुवान प्रदेशको नामाङकन गर्नु पर्ने माग गर्दै बिभिन्न चरणको आन्दोलन गर्दै आई रहेको छ । १४ जिल्लालाई पहिचानको आधारमा नै नामाङकन गर्नु पर्ने त्यो किरात प्रदेश घोषणा गर्नु माग गर्दै किरात राई यायोक्खाले आन्दोलन गरिरहेको छ । तस्वीर अशोक चेम्जोङको फेसबुकबाट

तपाईको प्रतिक्रिया