पथरी । लागु औषध मुद्धामा पथरीशनिश्चरे नगरपालिका वडा न. १ बस्ने एक युवा जेल चलान भएका छन ।
जिल्ला अदालत बिराटनगर मोरङको मिती फैसला अनुसार २०७७ चैत्र १७ गतेको फैसला २ वर्ष ६ महिना कैद सजायका कारागार चलान भएका हुन । तस्वीर इलाका प्रहरी कार्यालय पथरी
जेल चलान बर्ष ३२ को भिष्म लिम्बू भन्ने बिष्णु कुमार लुम्फुवालाई नगद १ लाख जरिवाना सजाय समेत अदालत सुनाएको थियो । हाल सम्मा फरार भदौ १७ गते पथरीशनिश्चरेबाट नै नियन्त्रणमा लिएर जिल्ला अदालतमा दाखिल गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी गराए ।

तपाईको प्रतिक्रिया