
पथरी बेलायतका महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेर बिहिवार निधन भएको छ । सन १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष साशन गरी स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो ।

गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथ द्वितीयको विशेष सम्बन्ध रहेको बुझिन्छ ।






