पथरी । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को असोज ७ गते बसेको बैठकले जीवन यापन गर्न उत्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।