
पथरी । किरात राई यायोक्खाको ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ११ औ महाधिवेशनबाट जीवन हाताचो राई (वाम्बुले) को नेतृत्वमा नया समिति चयन भएको छ । भत्तपुरको बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बुधवार सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

सहअध्यक्ष टीकासरी राई, सहअध्यक्ष ज्ञानवहादुर राई, उपाध्यक्ष तीलकप्रसाद राई, उपाध्यक्ष: राकेश राई, उपाध्यक्ष देवान राई उपाध्यक्ष दोर्पध्वज राई, उपाध्यक्ष जनक राई, उपाध्यक्ष: सर्बधन राई, उपाध्यक्ष युवराज राई, महासचिव भीमराज राई, उपमहासचिव, हेमन्तकुमार राई, उपमहासचिव अर्जुन जम्नेली राई, उपमहासचिव कृष्णकुमार राई, उपमहासचिव मातृका राई, उपमहासचिव मञ्जु सोताङ, रहेका छन ।

सचिव पद्मा नगेसचन्द्र राई, अस्मिका राई, पर्शुराम राई, मिनाकुमारी राई, राजु एन राई, तारा राई, सुमन राई रहेका छन भने कोषाध्यक्ष पर्शुराम राई निर्वाचित भए ।

सहकोषाध्यक्ष: छिला राई, सुशिला राई, गणेश खालिङ निर्वाचित भएका छन भने सदस्यहरु प्रमिला राई, रत्नदेवी राई, भीमवहादुर राई बिर्सिका राई, मानभगत चाम्लिङ, अञ्जनीकुमार राई, होमवहादुर राईहात्तिराम राई, अञ्जना राई, खड्कवहादुर राई, नरहाङ राई, रोशन वान्तवा, रामचन्द्र राई, जयकुमार राई, किमाङहाङ राई, मनोज राई, इन्द्रमाया चाम्लिङ राई, रामध्वज राई, अञ्जना राई अञ्जना राई, विकास राई, राकेश चाम्लिङ राई, मणीकुमार राई, सीताकुमारी राई, दिपक राई, कमला राई, दिलिप साम्पाङ र डेकिन्द्रकुमार राई सर्बसम्मत निर्वाचित भए ।






