पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयको पशुपंक्षी शाखाले रेबिज बिरुद्धको खोप लगाउन सुरु गरेको छ । घर पालुवा कुकुर र बिरालो गरि जम्मा ६ सयवटा जनावरलाई रेबिज बिरुद्धको भ्याक्सीन लगाएर रेबिज रहित नगर बनाउने उदेश्य सहित बुधवारबाट सुरु गरिएको हो । असोज २७ गतेसम्मा प्रत्येक वडामा सञ्चालन गरिने भ्यक्सीन १० वटै वडाहरुमा सञ्चालन गरिने नगरको पशुपंक्षी शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया