पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले साउन र भदौ महिनामा ९६ लाख ६२ हजार ३ सय ३२ रुपैयाँ ८० पैसा कर संकलन गरेको छ ।
१० वटै वडाको संकलन केन्द्रबाट यो कर संकलन गरिएको हो । २०७९ साउन १ गतेबाट २०७९ भदौ ३१ गतेको तथ्याङक अनुसार यो डाटा आएको जनाइएको छ ।
सबैभन्दा बढी सबैभन्दा बढी “वहाल विटौरी कर” शिर्षकमा १७ लाख २६ हजार ८ सय १ रुपैयाँ संकलन गरिएको र सबैभन्दा कम “ब्यवसाय रजिष्टेशन दस्तुर” शिर्षकमा ४ हजार ६ सय संकलन गरिएको डाटामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया