पथरी । क्यासर पिडित जीतनको उपचारको लागी बैदेशिक रोजगरीका लागी कतारमा रहेका कृष्ण बुङछेन राई १० हजार ५६ रुपैयाँ सहयोग गरेका छन । झापाको गौरीगञ्ज गाउँ पालिका १ महाभारा कुञ्जीबारीका घर भई हाल कतारमा मजदुरी गर्ने राईले उत्त रकम सहयोग गरेको हो ।
पथरीशनिश्चरे नगरपालिका ७ स्थाइ घर भएका क्यानसर पिडित राईको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको जितन राई बचाउ अभियानका संयोजक बिनोद बान्तावाले बताए ।

 

तपाईको प्रतिक्रिया