पथरी । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मोरङ क्षेत्र न. ३ (क) मा दिलिपकुमार राईलाई उम्मेद्धवारको अगाडी बढाएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको नगरप्रमुख सम्हालिसकेका राईलाई पार्टीले आधिकारिक उम्मेद्धवारको रुपमा अगाडी बढाएको नेकपा एमाले स्रोतले जनायो ।

 

तपाईको प्रतिक्रिया