
पथरी । नेकपा एमाले र जनता समाजबादी पार्टीको गठबन्धनले आफना उम्मेद्धवारको नामावली टुङगाएको छ । उम्मेद्धवारको नामावली
मोरङ
क्षेत्र नम्बर १ –घनश्याम खतिवडा
(क) उमाकान्त गौतम
(ख) खड्ग बस्नेत
क्षेत्र नम्बर २ – ऋषिकेश पोखरेल
(क) डिबी कार्की
(ख) लिलाबल्लभ अधिकारी
क्षेत्र नम्बर ३ – भानुभक्त ढकाल
(क) किशोर राई
(ख) ज्ञानेन्द्र सुवेदी
क्षेत्र नम्बर ४ – विनोद ढकाल
(क) जयप्रकाश चौधरी
(ख) जसपा
क्षेत्र नम्बर ५ – जसपा राजकुमार यादव
(क) जसपा जयराम यादव
(ख) सन्तोष शाह
क्षेत्र नम्बर ६ – लालबाबु पण्डित
(क) रिता न्यौपाने
(ख) जसपाका राजेन्द्र गुप्ता






